
मृगौला सफा कसरी गर्ने ?
हाम्रो किड्नी (मृगौला) एक महत्वपूर्ण फिल्टर हो । जसले वर्षाैदेखि हाम्रो रगतको विकार सफा गर्ने काम गर्छ । तर, हरेक फिल्टरजस्तै यसलाई पनि सफा गर्नु जरुरी छ ताकि यसले अझै राम्रोसँग फिल्टर गरोस् ।
आज हामी तपाईलाई बताउँदैछौं कि यसको सफाईका बारेमा र त्यो पनि मात्र पाँच रुपैयाँमा ।
रिपोर्टअनुसार एक मुठ्ठीभरी धनिया लिनुस् । यसलाई छोटो टुक्रामा काटेर राम्ररी धुनुस् । फेरि एक भाडामा एक लिटर पानी हालेर यी टुक्रालाई भिजाउनुस् । १० मिनेटसम्म सानो आगोको तापमा पाक्न दिनुस् । अब यसलाई चियाजस्तै गरी छान्नुस् र चिसो हुन(सेलाउन) दिनुस् ।
नोटः यसको साथै थोरै ज्वानो हाल्नुभो भने सुनमा सुगन्ध झै हुनेछ ।
अब बुझिन आयो कि हाम्री आमा घरमा अधिकांश धनियाँको अचार किन बनाउँथिन् र हामी आज उनीहरुलाई परम्परात फेसन भन्छौं ।
