एमाओवादीबाट महाधिवेशन आयोेजक समितिमा को को परे ? (नामावली सहित)

काठमाडौं, ५ जेठ ।

maoist office

बिभिन्न समूहमा बिभाजीत माओवादी पार्टीहरुबीच एकतापछि महाधिबेशन आयोजक समिति बन्ने भएको छ ।एकतापछि बन्ने महाधिवेशन आयोजक समिति ५ सय हाराहारीको बन्ने माओवादी श्रोतले जनाएको छ । महाधिबेशन आयोेजक समितिमा एकतामा आउने बिभिन्न पार्टीहरुको नेताहरु रहने छन् । एमाओवादीमा बर्तमान केन्द्रिय समिति अलवा थप १ सय २ जनालाई महाधिबेशन आयोजक समिति सदस्य बनाउने चर्चा चलेको छ ।त्यसका लागि एमाओवादीले ७ वटैै प्रदेशबाट नामावली संकलन गरेको छ । संकलित नामहरु निम्नानुसार रहेका छन् ।

१.बाबुराम गौतम
२. हेमकुमार राई
३. मनबहादुर खत्री
४. देवान चाम्लिङ
५. गणेश प्रधान
६.कृष्णकुमार याङछा
७. डिल्लीराम राई

८.दुर्गा चापागाईं
९. ओङदी शेर्पा
१०. सुदन राई
११. सीता थेबे
१२.होम जगेबू
१३. धीरन शर्मा
१४.राजु आचार्य
१५.हर्क खड्का
१६.गणेश उप्रेती
१७. भोगन्द्र यादव
१८. अमरसिंह राई
१९. डम्बर सुवेदी
२०. गोम्बु शेर्पा
२१. हरिराज खेवा लिम्बु
२२. भविन्द्र अधिकारी
२३. पुरुषोत्तम चुँडाल
२४. लक्ष्मी पौडेल
२५. निर्मल बराल
२६. दुर्गाजयन्ती राई
२७. चम्पा कार्की
२८. मणि खम्बू
२९ .लक्ष्मी न्यौपाने
३०. गीता तिमल्सिना

३१.शिव डाँगी
३२ .भीमबहादुर अधिकारी
३३. राजन किराती
३४.जेपी बराल
३५. खेलप्रसाद बुढाथोकी
३६. खड्ग योगी
३७. धनमाया विक
३८. उर्मिला तामाङ
३९. दिनेश लावती
४०. विजय लिम्बू
४१. टिका घिमिरे
४२. टंक गिरी
४३. नन्दकुमार कडरिया
४४. जिपी कडरिया
४५. बोधराज दाहाल
४६. ज्योति दर्लामी
४७. अंशलाल राजवंशी
४८. मोहन टुटु
४९. अमनलाल मोदी
५०. सन्तोष थारु
५१. विजय विश्वास
५२. रामजन अली
५३. रेणु दाहाल
५४. यमबहादुर परियार
५५. गणेश रेग्मी
५६. युवराज दुलाल
५७.गोविन्द बटला
५८. रामप्रसाद ढुङ्गाना
५९. जगत सिम्खडा
६०. उषा देवकोटा
६१. रुपा महर्जन
६२. बमध्वज
६३. हीरानाथ खतिवडा
६४. माधव सापकोटा
६५. समीर दाहाल
६६. गंगा पराजुली
६७. सुनिता रोकाया
६८. पद्मा राई
६९. रामध्वज डल्लाकोटी
७०. कमला दोङ
७१. डिपी ढकाल
७२. गोपाल पाण्डे
७३. जागृत रायमाझि
७४. विशाल खड्का
७५. राजकुमार श्रेष्ठ
७६. धनबहादुर बुर्लाकोटी
७७. रामबहादुर भण्डारी
७८. कमल बुढाकोकी
७९. झल्कु यादव
८०. भुवन कुमार चौधरी
८१. अक्कलबहादुर बम
८२. रुद्र बन्जाडे
८३. भवीश्वर तियारी
८४. नेत्र पाण्डे
८५.सुदर्शन बराल
८६. कृष अधिकारी
८७. सुरेन्द्र थापा
८८. गोपाल शर्मा
८९. जनक बुढा
९०. रणबहादुर विश्वकर्मा
९१. कुन्ती जोशी
९२. मञ्जु बम
९३. गोपाल रसाइली
९४. रामबहादुर देउकर
९५. कलकबहादुर खड्का
९६. त्रिलोचन भट्ट
९७. मानबहादुर धामी
९८. पदमराज जोशी
९९. दिपक साउद
१००.सहदेव बोगटी
१०१. नरेन्द्र कुँवर
१०२. लालबहादुर सोडारी