
सत्य निरुपण आयोगमा ६ हजार २ सय ८७ उजुरी दर्ता
काठमाडौं,३१ वैशाख ।
सत्य निरुपण आयोगमा ६ हजार २ सय ८७ वटा उजुरी परेका छन् ।वैशाख ५ गतेदेखी ३१ गतेसम्म आयोगमा ६ हजार २ सय ८७ उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
आयोगमा मध्यपश्चिमाञ्चलमा सबैभन्दा बढी उजुरी परेका छन् । मध्यपश्चिमाञ्चलमा २ हजार ८ सय १६ वटा उजुरी दर्ता भएको आयोगले आज सार्बजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
बिबरण
