चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्रीलार्ई प्रतिवेदन बुझायो

health report

काठमाडौं, ३० बैैसाख,
चिकित्सा शिक्षा आयोगले आज आफ्नोे रिपोर्ट प्रधानमन्त्री केपी अ‍ेलीलाई बुझाएकोे छ । शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको नेतृृत्वमा गएकोे टोलीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको होे ।
सरकारले चिकित्सा क्षेत्रका समस्याहरु पहिचान गरी समाधानका उपायहरु समेत पहिल्याउनकोे लागि शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोेग गठन गरेको थियो ।

निर्धारित समयमै चिकित्सा शिक्षा आयोगले आज आफ्नो रिपोर्ट बुझाएको जानकारी आयोगका उपाध्यक्ष वरिष्ठ मुुटु रोग विशेषज्ञ डा. भगवान कोेइरालाले दिए ।
अब मस्यौदाको रुपमा बुझाईएको प्रतिवदन ऐन बन्नेछ र अन्यौलग्रस्त चिकित्सा शिक्षामा नयाँ फड्को ल्याउने विश्वास गरिएको छ ।