
अखिल नेपाल जनसाँस्कृतिक महासंघको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन
काठमाडौंं, २४ वैशाख ।
एकिकृत नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गरिएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेका हुन् ।
सम्मेलन काठमाडौंको जडीबुटी स्थित इन्द्रशान बैंक्वेटमा आयोजना गरिएको छ ।
