यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
युरोपियन च्याम्पियन्स लिग- बायर्न म्युनिख पराजित. काठमाडौं, १७ वैशाख ।. युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा जर्मनीको बायर्न म्युनिख पराजीत भएको छ । स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई पराजित गरेको हो ।. एथ्लेटिकोको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बायर्न १–० ले पराजित भएको हो । खेलमा एथ्लेटिको मड्रिडलाई विजयी गराउन साउल निग्वेजले ११ औं मिनेटमा गोल गरेका थिए । दोस्रो लेगको खेल आगामी हप्ता जर्मन क्लब बायर्न म्युनिखको मैदानमा हुनेछ ।.
युरोपियन च्याम्पियन्स लिग- बायर्न म्युनिख पराजित
काठमाडौं, १७ वैशाख ।

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा जर्मनीको बायर्न म्युनिख पराजीत भएको छ । स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई पराजित गरेको हो ।
एथ्लेटिकोको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बायर्न १–० ले पराजित भएको हो । खेलमा एथ्लेटिको मड्रिडलाई विजयी गराउन साउल निग्वेजले ११ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो लेगको खेल आगामी हप्ता जर्मन क्लब बायर्न म्युनिखको मैदानमा हुनेछ ।