माओेवादी छाडेपछि बाबुरामको ट्विटमा कस्ता कस्ता प्रतिक्रिया आए ?

काठमााडौं, १४ बैशाख ।
सामाजिक संजालमा नजोडिने मानिस अब धेरै नै पछि पर्न थालेका छन्, सामान्य विद्यार्थी देखि ठूला प्रोेफेसरसम्म, गृहीणीदेखि सेलिव्रेटीसम्म, किसानदेखि व्यापारीसम्म र सामान्य नागरिकदेखि नेता र सरकारका उच्च पदस्थ अधिकारीसम्म स्वदेशदेखि विदेशसम्म सबैैले साामाजिक संजालमा आफ्नो अत्याधिक समय विताउन थालेका छन् ।

सामाजिक संजालमा नेपालका प्रधानमन्त्रीदेखि अमेरिकाका राष्ट्रपतिसम्म सबै जोडिएका छन् । सार्वजनीक सञ्जालमा नेपालका पुर्व प्रधानमन्त्री एवं पुर्व माओवादी नेता डा. बाबुराम भट्टराई सबैभन्दा अगाडि छन् । उनले कुनै एक विषय ट्विट गर्ने वित्तीकै उनका लाइक गर्ने र कमेन्ट गर्नेको ओइरो लाग्ने गर्दछ । भुकम्प गएको एक वर्ष पुरा भएको दिन उनले गरेको एक तस्वीरको पोष्टमा आएका प्रतिक्रिया लाई हेर्दा बाबुुरामप्रती नेपालीहरुको मनोविज्ञाान र अपेक्षा कस्तोे रहेछ भने स्पष्ट हुुन्छ ।
उनले नयाँ शक्ति नेपालको आयोजनमा गरेको स्मृति सभाको फोटो पोष्ट गरेका थिए । जसमा आएका प्रतिक्रियाहरु यस्ता छन् ।

baburam 1baburam twetbaburam 2