पत्रकार सम्मेलनमा केजरीवालमाथि जुत्ता प्रहार

काठमाडौं, २७ चैत ।

kejariwalदिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि एक पत्रकार सम्मेलनका क्रममा जुत्ता प्रहार भएको छ ।

कार्यक्रममा केजरीवाल बोलिरहेका  बेला उनीमाथि जुत्ता प्रहार भएको हो ।  १५ दिल्लीमा फेरि ओल्ड इभन योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।  जुत्ता हान्ने व्यक्ति आम आदमी सेना नामको संस्थाको भएको बताइएको छ । यो घटनापछि पत्रकार सम्मेलनमा खैलाबैला मच्चिएको थियो ।