यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्र्रेमीले फसाए.. प्र्रेमीले फसाए. २१ चैत, काठमाडौं ।. पतिसँग छोडपत्रपछि दुई सन्तान एक्लै हुर्काउने दायित्व थपियो, साउथ अफ्रिकाकी एमपाथोनी एमसाइनलाइ ।. ३७ वर्षीया उनी जागिरको खोजीमा थिइन् ।त्यही क्रममा क्रेष्टन पार्क बस्ने २८ वर्षे लुइसमाथि उनको नजर पर्यो ।. क्लब आउजाउ गर्दा झाँगिएको मित्रता प्रेममा बदलियो । २०१५ फेब्रुअरीमा लुइसले राखेको प्रेमप्रस्ताव उनले सहजै स्विकारिन् ।. एमसाइनले प्रेमी लुइसलाई जागिर खोजिदिन आग्रह गरिन् । केही दिनमै लुइसले उनको हातमा पैसा थमाइदिए । अनि पासपोर्ट बनाउन अह्राए ।. छोराछोरी पाल्ने मेसोमा प्रेमीले अह्राएको मान्दै जाँदा लागुऔषध ओसारपसारको गम्भीर आरोपमा केही दिन अघि मात्र उनी नेपालमा पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।.
प्र्रेमीले फसाए..
२१ चैत, काठमाडौं ।

पतिसँग छोडपत्रपछि दुई सन्तान एक्लै हुर्काउने दायित्व थपियो, साउथ अफ्रिकाकी एमपाथोनी एमसाइनलाइ ।
३७ वर्षीया उनी जागिरको खोजीमा थिइन् ।त्यही क्रममा क्रेष्टन पार्क बस्ने २८ वर्षे लुइसमाथि उनको नजर पर्यो ।
क्लब आउजाउ गर्दा झाँगिएको मित्रता प्रेममा बदलियो । २०१५ फेब्रुअरीमा लुइसले राखेको प्रेमप्रस्ताव उनले सहजै स्विकारिन् ।
एमसाइनले प्रेमी लुइसलाई जागिर खोजिदिन आग्रह गरिन् । केही दिनमै लुइसले उनको हातमा पैसा थमाइदिए । अनि पासपोर्ट बनाउन अह्राए ।
छोराछोरी पाल्ने मेसोमा प्रेमीले अह्राएको मान्दै जाँदा लागुऔषध ओसारपसारको गम्भीर आरोपमा केही दिन अघि मात्र उनी नेपालमा पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।