कालोबजारीविरुद्ध जागे विद्यार्थीहरु (फोटो फिचर)
कालोबजारी विरद्ध आन्दोलन गर्ने निर्णय गरेलगत्तै आज सत्ताधारी र सत्ताबाहीर रहेका विद्याथी संगठनहरुले र्याली र कोणसभा गरेका छन् ।
कालोवजारी,महङ्गी र भ्रष्टचारका विरुद्ध संयुक्त विद्यार्थी संगठनको संयुक्त जुलुस तथा प्रदर्शन भृकुटीमण्डपवाट शुरु भई पुतलीसडक वागवजार हुँदै रत्नपार्कमा पुगी कोणसभा

तस्वीर सुरेन्द्र बस्नेत