एमाओवादी केन्द्रिय समिति बैठक स्थगीत
काठमाडौं , ५ चैत ।
आज बस्ने भनिएको एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक स्थगीत भएको छ । बैठकको तयारी नपुगेको भन्दै एमाओवादीले भोलीसम्मका लागी बैठक स्थगीत गरेको हो । बैठक भोली बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने एमाओवादीले जनाएको छ । बिहीबार बिहान प्रचण्ड निबास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले केन्द्रिय समितिमा पेश गर्ने एजेण्डामाथि छलफल गरेको थियो ।