नेकपा नेता वर्षमान पुनले राेल्पामा गरे मनाेनयन दर्ता

मूलखबर संवाददाता
राेल्पा, ६ माघ

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पुर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रतिनिधिसभाकाे निर्वाचनमा राेल्पाबाट उमेदवारी दर्ता गरेका छन् ।

उनलेे नेकपाकाे तर्फबाट उमेदवारी दर्ता गराएका हुन् । उनलेे लिवाङमा र्यालीसहित निर्वाचन आयाेगकाे कार्यलय पुगेर नाम दर्ता गराएका हुन् ।साे अवसरमा राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीसहित नेता कार्यकर्ताहरू सहभागी रहेका थिए ।