एमालेकाे पदाधिकारीमा २ बाहेक ओली पक्षिय उमेदवार विजयी
नेकपा एमालेकाे केन्द्रीय पदाधिकारीमा २ जना बाहेक केपी ओली पक्षीय प्यानल विजयी भएको छ ।
काठमाडौंमा जारी महाधिवेशनमा १९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट उमेदवार बनेका १९ जना मध्ये २ जना बाहेक सबै निर्वाचित भएका छन् । पदाधिकारीमा इश्वर पाेखरेल प्यानलबाट उपाध्यक्षमा गाेकर्ण विष्ट र उपमहासचिवमा याेगेश भट्टराई मात्रै विजयी बनेका छन् ।
निर्वाचित परिणाम अनुसार
अध्यक्ष – केपी ओली
उपाध्यक्षहरू –
विष्णु पौडेल
रामबहादुर थापा
पृथ्वीसुब्बा गुरुङ
रघुजी पन्त
गोकर्ण विष्ट
महासचिव – शंकर पाेखरेल
उपमहासचिव –
रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई
सचिवहरू–
छविलाल विश्वकर्मा
भानुभक्त ढकाल
पद्मा अर्याल
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
शेरधन राई
हिक्मत कार्की
महेश बस्नेत
एमाले पदाधिकारीको अन्तिम परिणाम-
भोट संख्या २२२७
अध्यक्ष
ईश्वर पोखरेल : ५६४
केपि शर्मा ओलि:- १६६३
उपाध्यक्ष
पृथ्वी सुव्वा गुरुङ : १७३७
विष्णु प्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्ण राज विष्ट : १३६८
रघु जी पन्त : १२५८
गुरु प्रसाद बराल : ११३७
विन्दा पाण्डे :९२१
अरुण नेपाल : ४३९
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
भिम प्रसाद आचार्य : २६५
महासचिव
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७




