साहित्यकार बाबा बस्नेतद्वारा लिखित ३ कृति सार्वजनीक

मूलखबर संवाददाता
काठमाडौं, ४ भदाै

साहित्यकार बाबा बस्नेतद्वारा लिखित रङ्‌गीन घरहरू (कथासङ्ग्रह), ढु‌ङ्गामा आकार (कवितासङ्ग्रह) र आवाज (श्रव्य नाटकसङ्ग्रह) सार्वजनीक गरिएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहित्यकार बाबा बस्नेतद्वारा लिखित रङ्‌गीन घरहरू (कथासङ्ग्रह), ढु‌ङ्गामा आकार (कवितासङ्ग्रह) र आवाज (श्रव्य नाटकसङ्ग्रह) बुधबार उक कार्यत्रमका बीच लोकार्पण गर्नुभएको हाे ।

बाबा बस्नेत नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य हुनुहुन्छ ।