यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
युराे २४ फाइनलमा स्पेन बन्याे विजेता, इंग्ल्यान्ड पराजित. मूलखबर संवाददाता काठमाडौं, ३१ असार युराे २०२४ मा स्पेन विजेता बनेको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै स्पेन उपाधी विजेता बनेको हाे ।. आइतबार सम्पन्न फाइनलमा स्पेन चौथो पल्ट युरोपेली च्याम्पियन भएको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।.
युराे २४ फाइनलमा स्पेन बन्याे विजेता, इंग्ल्यान्ड पराजित
मूलखबर संवाददाता
काठमाडौं, ३१ असार
युराे २०२४ मा स्पेन विजेता बनेको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै स्पेन उपाधी विजेता बनेको हाे । 
आइतबार सम्पन्न फाइनलमा स्पेन चौथो पल्ट युरोपेली च्याम्पियन भएको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।