यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
क्यानडालाई हराउँदै अर्जेन्टिना काेपाकाे फाइनलमा, मेस्सीले गरे निर्णायक गाेल. मूलखबर संवाददाता काठमाडौं, २६ असार विश्वचर्चीत फुटबल प्रतियोगिता काेपा अमेरिकामा अर्जेन्टिनाले क्यानडालाई हराउँदै फुटबलको फाइनलमा प्रवेश गरेको छ।. बुधबार बिहान मेटलाइफ स्टेडियममा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो। अर्जेन्टिनाका लागि कप्तान लियाेनल मेस्सीले निर्णायक गाेल गरेका छन् ।. अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लियोनल मेसीले गोल गरेका थिए । जसमा अल्भारेजले २२ औं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने मेस्सीले दोस्रो हाफको ५१ औं मिनेटमा गाेल गरेका थिए । मेस्सीले अग्रता दोब्बर पार्दै अर्जेन्टिनालाई जिततर्फ उन्मुख गराएका थिए।.
क्यानडालाई हराउँदै अर्जेन्टिना काेपाकाे फाइनलमा, मेस्सीले गरे निर्णायक गाेल
मूलखबर संवाददाता
काठमाडौं, २६ असार
विश्वचर्चीत फुटबल प्रतियोगिता काेपा अमेरिकामा अर्जेन्टिनाले क्यानडालाई हराउँदै फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार बिहान मेटलाइफ स्टेडियममा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो। अर्जेन्टिनाका लागि कप्तान लियाेनल मेस्सीले निर्णायक गाेल गरेका छन् ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लियोनल मेसीले गोल गरेका थिए । जसमा अल्भारेजले २२ औं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने मेस्सीले दोस्रो हाफको ५१ औं मिनेटमा गाेल गरेका थिए । मेस्सीले अग्रता दोब्बर पार्दै अर्जेन्टिनालाई जिततर्फ उन्मुख गराएका थिए।