यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
१० वर्षपछि टी–२० विश्वकपमा नेपालकाे पहिलो खेल. मूलखबर संवाददाता काठमाडौं, २२ जेठ नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन बन्न पुगेको छ । नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ ।. संयुुक्त राज्य अमेरिकामा हुन लागेकाे खेलमा नेपाली खेलाडीले प्रतिस्पर्धामा भाग लिइरहेका छन् । विश्वभर रहेका नेपालीहरूले नेपाली टाेलीकाे समर्थन गर्द खेल हेरिरहेका छन् ।. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विश्वकपकाे प्रत्यक्ष हेरिरहेका छन् । शुभकामना टिम नेपाल!!
१० वर्षपछि टी–२० विश्वकपमा नेपालकाे पहिलो खेल
मूलखबर संवाददाता
काठमाडौं, २२ जेठ
नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन बन्न पुगेको छ ।
नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ ।
संयुुक्त राज्य अमेरिकामा हुन लागेकाे खेलमा नेपाली खेलाडीले प्रतिस्पर्धामा भाग लिइरहेका छन् । विश्वभर रहेका नेपालीहरूले नेपाली टाेलीकाे समर्थन गर्द खेल हेरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विश्वकपकाे प्रत्यक्ष हेरिरहेका छन् ।
शुभकामना टिम नेपाल !!