
सत्ता गठबन्धनकाे कार्यदलले बुझायाे न्युनतम साझा कार्यक्रम
सत्ता गठबन्धनको कार्यदलले साझा न्यूनतम कार्यक्रम शिर्ष नेतालाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले प्रधानमन्त्रीसहित शिर्ष नेतासमक्ष कार्यक्रमकाे खाका बुझाएको हाे ।
साे अवसरमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, रास्वपा अध्यक्ष रवी लामिछाने उपस्थित रशनुभएकाे थियाे ।
