माल्टामा जनप्रगतिशील मञ्चकाे प्रथम अधिवेशन सम्पन्न, कान्छाराम बुढाथोकीकाे अध्यक्षतामा समिति गठन

मूलखबर संवाददाता
माल्टा

नेपाली जनप्रगतिशिल मन्च माल्टाको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट कान्छाराम बुढाथोकी बिनयकाे अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । समितिकाे महासचिवमा असिम लोप्चन निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा अर्जुन फेम्बा लिम्बु निर्वाचित हुँदा
उपाध्यक्षमा कृष्ण प्रसाद सुवेदी र पासांग रुम्बा चयन भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा ईन्दिरा कान्हावा चयन भएकी छिन् ।

यस्तो छ नवगठित कार्यसमिति 

अध्यक्ष :- कान्छाराम बुढाथोकी ( विनय )
वरिष्ठ उपाध्यक्ष :- अर्जुन फेम्बा लिम्बु
उपाध्यक्ष :- कृष्ण प्रसाद सुवेदी
उपाध्यक्ष :- पासांग रुम्बा
महिला उपाध्यक्ष :- ईन्दिरा कान्हावा
महा सचिव :- छेसांग लोप्चन असीम
सचिव :- अनन्त भण्डारी
सचिव :- शंकर श्रेष्ठ
कोषाध्यक्ष :- विष्णु चापागांई
सह कोषाध्यक्ष :- अमिता सुनार

सदस्यहरु :-

सुधिर आले
रविन लिम्बु
सोमित लिम्बु
अगन्ध ठाकुर
जस् बहादुर गुरुङ
हेम सापकोटा
जुनी वानेम फागो
रत्न बहादुर खाती
सन्तोष सुवेदी
जुना मगर
खड्ग बहादुर रावत
चन्द्रकला राई
हर्क बहादुर बिक
आकाश तामाङ
विदुर गौतम
प्रभा घोडासैनी
गजेन्द्र लिम्बु
सरोज लिम्बु
मणि कुमार बुढाथोकी
राजु चौधरी
मिलन बि क
मदन ठाकुर
कुसांग साल्बा
लुसि लोप्चन
सुजन तिवारी
श्रीकृष्ण बुढाथोकी
पासांग ढोमा लोप्चन
सन्तोष बहादुर गुरुङ
विवश लोप्चन

प्रमुख सल्लाहकार

-निवर्तमान अध्यक्ष नारायण प्रशाद अधिकारी समिर
यज्ञ ढुंगाना
डिएस राना