
पुर्वमन्त्री किराँतीकाे म्युजिक भिडियो ‘पलपल बगिरहेछु’ (भिडियोसहित)
पुर्वमन्त्री किराँतीले ल्याए म्युजिक भिडियो पलपल बगिरहेछु
काठमाडौं, २६ फागुन ।
निवर्तमान पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले म्युजिक भिडियो पलपल बगिरहेछु बजारमा ल्याएका छन् । आज राजधानीमा एक कार्यक्रममा मन्त्री किराँतीको शव्द रहेको म्युजिक एलबम सार्वजनीक गरिएको हो । गितमा स्वर कन्कीष्ट राईको रहेको छ भने संगित शान्तिराम राईको रहेको छ ।
