यस्तो छ स्थानीय निर्वाचनको कार्यतालिका

मूलखबर संवाददाता
काठमाडौं

स्थानीय तहको निर्वाचन-२०७९ कार्यतालिका :-

१. बैशाख ११ र १२ गते :- उम्मेदवारको मनोनयन दर्ता !
२. बैशाख १२ गते :- मनोनयन पत्रको सुची प्रकाशन !
३. बैशाख १३ गते :- उम्मेदवारको विरोधमा उजुरी दिने !
४. बैशाख १४ र १५ गते :- मनोनयन पत्र जाँच तथा निर्णय गर्ने
५. बैशाख १५ गते :- उम्मेदवारको नामावली प्रकाशन !
६. बैशाख १६ गते :- उम्मेदवारले नाम फिर्ता लिने !
७. बैशाख १६ गते :- उम्मेदवारको अन्तिम नामावली प्रकाशन
८. बैशाख १७ गते :- उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान !
९. बैशाख ३० गते :- जसको निति उसैको नेतृत्व चयन गर्न गोलाकार भित्रको हँसिया-हतौडा चुनाव चिन्हमा मतदान गरि विजयी गराउने !