कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको नयाँ गीत “हल्का हल्का लजाएर” सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं

ईनाक्षी ईन्टरटेन्मेंट अस्ट्रेलियाको प्रस्तुतिमा गीतकार चन्द्र प्रसाईं “परिस्कृत”को शब्द, सन्तोष श्रेष्ठको संगीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर, राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनयमा नयाँ गीत “हल्का हल्का लजाएर” सार्वजनिक

https://www.youtube.com/watch?v=i6UcSk8cUno

छान्नुहोस् र सुन्नुहोस्