विजेता नेपाली फुटबल खेलाडीलाई एन्फाले जनही १ लाख दिने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने भएको छ।