यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
काेराेनाकाे खाेप नपाएसम्म दिल्लीमा विद्यालयहरू बन्द रहने. भारतकाे राजधानी नयाँ दिल्लीमा काेराेना भाइरसकाे खाेप नअाएसम्मका लागि विद्यालयहरू नखाेल्ने निर्णय गरिएको छ ।. खाेप नआउदासम्म बालबालिकाहरू विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरू खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो।. दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने, ‘जहिलेसम्म खोप आउँदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरू बन्द नै रहन्छन्।’. कोरोनाविरुद्धको खोप नआउँदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनको भनाइ छ।.
काेराेनाकाे खाेप नपाएसम्म दिल्लीमा विद्यालयहरू बन्द रहने
मूलखबर संवाददाता
काठमाडौं, ११ मंसिर
भारतकाे राजधानी नयाँ दिल्लीमा काेराेना भाइरसकाे खाेप नअाएसम्मका लागि विद्यालयहरू नखाेल्ने निर्णय गरिएको छ ।
खाेप नआउदासम्म बालबालिकाहरू विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरू खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो।
दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने, ‘जहिलेसम्म खोप आउँदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरू बन्द नै रहन्छन्।’
कोरोनाविरुद्धको खोप नआउँदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनको भनाइ छ।