नेकपा सचिवालय बैठक सकियाे : १० दिनपछि फेरि बस्ने, १८ गते स्थायी र २५ गते केन्द्रीय समिति बैठक

मूलखबर संवाददाता
काठमाडौं, ३ मंसिर

नेकपा सचिवालय बैठक  १० दिनपछि फेरि बस्ने गरि सकिएको छ । दुबैै अध्यक्ष केपि अाेली र प्रचण्ड सहभागीी बैठकमा अाेलीले अाफुले पनि अर्काे  प्रस्ताव  लेखनकाे लागि समय मागेपछि १० दिनपछि पुन: सचिवालय बैठक बस्ने निर्णय गरिएको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए  ।

उनका अनुसार  अरू के के भए निर्णय  ?
१. के पि अाेलीले पनि अर्काे प्रस्ताव ल्याउने र दुबै प्रस्तावमा सचिवालय बैठकमा छलफल गर्ने
२. स्थायी समितिकाे बैठक मंसिर १८ गते बस्ने
३. केन्द्रीय समिति बैठक २५ गते बस्ने