बारा जिल्लामा संघकाे ५ अर्ब ७५ कराेड : कुन तहलाई कति रकम ?
संघिय सरकारले प्रदेश २ अन्तरगतकाे बारा जिल्लाका लागि अागामि अार्थिक वर्ष २०७७/७८काे लागि ५ अर्ब ३५ कराेड बजेट प्रदान गरेकाे छ ।
हेर्नुस् बारा जिल्लाका पालिकाहरुलाई केन्द्र सरकार बाट आ.व. २०७७/०७८ मा विनियोजित समानिकरण, सशर्त, विशेष र समपुरक अनुदान रकमको विवरण-:
१. कलैया उपमहानगरपालिका – ७५ करोड ५५ लाख !
२. जितपुर सिमरा उपमहानगरपालिका – ७१ करोड ६२ लाख!
३. कोहल्बी नगरपालिका – ३६ करोड ०६ लाख!
४. निजगढ नगरपालिका- ३५ करोड २१ लाख!
५. महागढिमाई नगरपालिका – ४० करोड ३९ लाख!
६. सिम्रौनगढ नगरपालिका- ३५ करोड ५७ लाख!
७. पचरौता नगरपालिका – २९ करोड २५ लाख!
८. बारागढी गाउँपालिका- २२ करोड ८० लाख!
९. आदर्श कोतवाल गाउँपालिका – २५ करोड ११ लाख!
१०. देवताल गाउँपालिक – सत्ताईस करोड छब्बीस लाख
११. करैयामाई गाउँपालिका – २५ करोड ७० लाख!
१२. विश्रामपुर गाउँपालिका – २१ करोड ७६ लाख!
१३. परवाणिपुर गाउँपालिका – १९ करोड ३६ लाख!
१४. पर्सौना गाउँपालिका – २५ करोड २९ लाख!
१५. फेटागाउँपालिका – २४ करोड १९ लाख!
१६. सुवर्ण गाउँपालिका – २५ करोड २२ लाख!
#कुल_रकम-: ५ अर्ब ३४ करोड ७९ लाख!