यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रचण्डले देशकाे लागि के गरे ? सुनाैं आफ्नै शव्द अनि स्वरमा (भिडियोसहित). प्रचण्डले देशकाे लागि के गरे? सुनाैं आफ्नै शव्द अनि स्वरमा (भिडियोसहित). मूलखबर संवाददाता काठमाडौं संघिय गणतन्त्र नेपालको पहिलो निर्वाचित कार्यकारी प्रधानमन्त्री को हुन्? यो प्रश्न अवको सामान्य ज्ञानको महत्वपूर्ण प्रश्न हो । जसको उत्तर सबेको मुखमा छ पुष्पकमल दाहाल प्रचण्ड । नेपालमा सबै भन्दा लामो शसस्त्र संघर्ष जनयुद्धको सर्वोच्च कमाण्डर को हो भन्ने प्रश्नको उत्तरमा पनि उही नाम आउँछ । नेपालको शान्ति प्रक्रियाको दुई जना हस्ताक्षर कर्ता को को हुन् भन्दा पनि उही नाम आउँछ ।. आखिरमा को हुन् त प्रचण्ड? के गरे त उनले अहिले सम् आफ्नो देशको लागि ।. सुनौं उहाँकै शव्द र स्वरमा प्रचण्डको परिचय.
प्रचण्डले देशकाे लागि के गरे ? सुनाैं आफ्नै शव्द अनि स्वरमा (भिडियोसहित)
मूलखबर संवाददाता
काठमाडौं
संघिय गणतन्त्र नेपालको पहिलो निर्वाचित कार्यकारी प्रधानमन्त्री को हुन् ? यो प्रश्न अवको सामान्य ज्ञानको महत्वपूर्ण प्रश्न हो । जसको उत्तर सबेको मुखमा छ पुष्पकमल दाहाल प्रचण्ड । नेपालमा सबै भन्दा लामो शसस्त्र संघर्ष जनयुद्धको सर्वोच्च कमाण्डर को हो भन्ने प्रश्नको उत्तरमा पनि उही नाम आउँछ । नेपालको शान्ति प्रक्रियाको दुई जना हस्ताक्षर कर्ता को को हुन् भन्दा पनि उही नाम आउँछ ।
आखिरमा को हुन् त प्रचण्ड ? के गरे त उनले अहिले सम् आफ्नो देशको लागि ।
सुनौं उहाँकै शव्द र स्वरमा प्रचण्डको परिचय
https://www.facebook.com/prachanda.nepal/videos/487190302008995/?t=4