यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा हो– –राष्ट्रसंघ महासचिव. नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा हो– –राष्ट्रसंघ महासचिव. काठमाडौं, १२ चैत ।. संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा भएको बताएका छन् । उनले नवीकरणीय ऊर्जाले कार्बन उत्सर्जनका कारण जलवायुमा पर्दै गएको नकरात्मक असर कम गर्न निकै मद्दत पुग्ने बताए ।. नविकरणीय ऊर्जामा विश्वव्यापी रुपमा लगानी बढेको प्रतिवेदन सार्वजनिक गर्दै मुनले यस्तो बताएका हुन् । सन् २०११ को रेकर्डलाई तोड्दै २०१५ को अन्तिम त्रैमासिकमा नविकरणीय ऊर्जामा २ सय ८५ विलियन अमेरीकी डलर लगानी रहेको राष्ट्रसंघले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सन २०११ मा २ सय ७८ विलियन अमेरीकी डलर सो क्षेत्रमा लगानी भएको थियो । विकसित देशहरुभन्दा विकासउन्मुख राष्ट्रमा नविकरणीय ऊर्जामा बढी लगानी रहेको राष्ट्रसंघको तथ्याङ्क छ ।.
नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा हो– –राष्ट्रसंघ महासचिव
काठमाडौं, १२ चैत ।

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नवीकरणीय ऊर्जामा लगानी बृद्धि हुनु सुखद् कुरा भएको बताएका छन् । उनले नवीकरणीय ऊर्जाले कार्बन उत्सर्जनका कारण जलवायुमा पर्दै गएको नकरात्मक असर कम गर्न निकै मद्दत पुग्ने बताए ।
नविकरणीय ऊर्जामा विश्वव्यापी रुपमा लगानी बढेको प्रतिवेदन सार्वजनिक गर्दै मुनले यस्तो बताएका हुन् । सन् २०११ को रेकर्डलाई तोड्दै २०१५ को अन्तिम त्रैमासिकमा नविकरणीय ऊर्जामा २ सय ८५ विलियन अमेरीकी डलर लगानी रहेको राष्ट्रसंघले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
सन २०११ मा २ सय ७८ विलियन अमेरीकी डलर सो क्षेत्रमा लगानी भएको थियो । विकसित देशहरुभन्दा विकासउन्मुख राष्ट्रमा नविकरणीय ऊर्जामा बढी लगानी रहेको राष्ट्रसंघको तथ्याङ्क छ ।