यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सकियाे विश्वकप क्रिकेट, भारतले जित्याे उपाधि, दक्षिण अफ्रिका उपविजेता. मूलखबर संवाददाता काठमाडौं, १५ असार भारत आइसिसी टी-२० विश्वकपको उपाधि जित्न सफल भएको छ । भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जित्न सफल भयाे ।. शनिबार राति भएको खेलमा प्रतिस्पर्धी दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी-२० विश्वकपको उपाधि भारतले हात पारेको हाे ।. १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो।. भारतलाई उपाधि जिताउन १६ औं ओभरमा हार्दिक पाण्ड्याले लिएको विकेट महत्वपूर्ण रहेेकाे छ ।.
सकियाे विश्वकप क्रिकेट, भारतले जित्याे उपाधि, दक्षिण अफ्रिका उपविजेता
मूलखबर संवाददाता
काठमाडौं, १५ असार
भारत आइसिसी टी-२० विश्वकपको उपाधि जित्न सफल भएको छ । भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जित्न सफल भयाे ।
शनिबार राति भएको खेलमा प्रतिस्पर्धी दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी-२० विश्वकपको उपाधि भारतले हात पारेको हाे ।
१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो।
भारतलाई उपाधि जिताउन १६ औं ओभरमा हार्दिक पाण्ड्याले लिएको विकेट महत्वपूर्ण रहेेकाे छ ।