यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
आजको आईपीएल: हैदराबाद र पञ्जाब भिड्दै. मूलखबर संवाददाता काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद बिच खेल हुँदैछ ।. खेल साँझ ७ः४५ बजेदेखि महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनेछ ।. पञ्जाबले आईपीएलमा हैदराबादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ।. १७ औँ सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका छन् भने दुवैले २–२ खेलमा हार बेहोरेका छन् । दुवै टोलीको ४/४ अङ्क छ । हैदराबाद अङ्क तालिकामा पाँचौँ र पञ्जाब छैटौँ स्थानमा छ।.
आजको आईपीएल: हैदराबाद र पञ्जाब भिड्दै
मूलखबर संवाददाता
काठमाडौं
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद बिच खेल हुँदैछ ।
खेल साँझ ७ः४५ बजेदेखि महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनेछ ।
पञ्जाबले आईपीएलमा हैदराबादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ।
१७ औँ सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका छन् भने दुवैले २–२ खेलमा हार बेहोरेका छन् । दुवै टोलीको ४/४ अङ्क छ । हैदराबाद अङ्क तालिकामा पाँचौँ र पञ्जाब छैटौँ स्थानमा छ।