यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पुर्वमन्त्री किराँतीकाे म्युजिक भिडियो ‘पलपल बगिरहेछु’ (भिडियोसहित). पुर्वमन्त्री किराँतीले ल्याए म्युजिक भिडियो पलपल बगिरहेछु काठमाडौं, २६ फागुन । निवर्तमान पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले म्युजिक भिडियो पलपल बगिरहेछु बजारमा ल्याएका छन् । आज राजधानीमा एक कार्यक्रममा मन्त्री किराँतीको शव्द रहेको म्युजिक एलबम सार्वजनीक गरिएको हो । गितमा स्वर कन्कीष्ट राईको रहेको छ भने संगित शान्तिराम राईको रहेको छ ।.
पुर्वमन्त्री किराँतीकाे म्युजिक भिडियो ‘पलपल बगिरहेछु’ (भिडियोसहित)
मूलखबर संवाददाता
काठमाडौं, २६ फागुन ।
पुर्वमन्त्री किराँतीले ल्याए म्युजिक भिडियो पलपल बगिरहेछु
काठमाडौं, २६ फागुन ।
निवर्तमान पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले म्युजिक भिडियो पलपल बगिरहेछु बजारमा ल्याएका छन् । आज राजधानीमा एक कार्यक्रममा मन्त्री किराँतीको शव्द रहेको म्युजिक एलबम सार्वजनीक गरिएको हो । गितमा स्वर कन्कीष्ट राईको रहेको छ भने संगित शान्तिराम राईको रहेको छ ।