सर्जक तथा मोडल सन्तोष पन्तको नयाँ गित चिसो सिरानी बजारमा

मूलखबर संवाददाता
काठमाडौं 09/15

सर्जक तथा मोडल सन्तोस पन्तले panta santosh youtube channel मार्फत नयाँ गित बजारमा ल्याउनु भयको छ। गितमा स्वर बिक्रम परिवार र सुनिता बुढाको रहेको छ  भने मोड्लिङ मा सन्तोष पन्त,खुसी थापा आशिष् ढकाल लगायतको रहेको छ। प्रेम गर्ने जोडिहरुको यथार्थ अबस्थाहरु गितमा झल्काउने काम भयको देकिन्छ। गितमा संकर पन्तको संगित तथा सुनिल परिवारको संगित संयोजन रहेकोछ भने जेरि भन्डारिको कथा निर्देसनमा उत्कृष्ट भिडियो बनेको छ।।गितलाइ panta santosh youtube channel मार्फत बजारमा ल्याइयको हो ।  https://youtu.be/HM4pL1lPYEY