यी हुन् प्रतिनिधिसभामा समानुपातिक सांसदमा सिफारिस सांसदहरू (नामावली)

मूलखबर संवाददाता
काठमाडौं

प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले पाएको ३२ जना समानुपातिक सांसद (२९ महिला र ३ जना पुरुष) निम्नानुसार छनौट भएका छन ।

#आदिवासी_जनजाति तर्फः
१) सरस्वती बजिमय
२) लिलादेवी बोखिम
३) सिता कुमारी राना
४) सुशीला थिङ
५) सपना राजभण्डारी
६) माया राई
७) कुसुम थापामगर
८) मनोरमा सेरचन

#खस_आर्य तर्फ
१) अम्बिका बस्नेत
२) सरिता प्रसाईं
३) आरजु राणा देउवा
४) ईश्वरी न्यौपाने
५) प्रतिमा गौतम
६) मञ्जु खाँण
७) रमा कोइराला पौडेल
८) कान्तिका सेजुवाल
९) मैना रावल कार्की

#मधेशी तर्फ
१) नागिना यादव
२) मुक्ता कुमारी यादव
३) चन्दा चौधरी
४) संगिता मण्डल
५) निनुकुमारी कर्ण

#दलित तर्फ
१) शान्ति विक
२) रुपा विक
३) सीता मिजार
४) आशा विक

#थारु तर्फ
१) कल्पना चौधरी
२) विना कुमारी थनेत

#मुस्लिम तर्फबाट
१) जावेदा खातुन् जागा

#पुरुष
१)जीवन परियार (#दलिततर्फ)
२) विमलेन्द्र निधि (#मधेशतर्फ)
३) प्रकाशशरण महत (#खसआर्यतर्फ)

नेकपा-एमालेका ३४ समानुपातिक सांसदहरू

देवी प्रसाद भट्ट चन्द
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
सोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल
आश्मा कुमारी चैधरी
शान्ति चौधरी
इश्वरबहादुर रिजाल
प्रभु हजारा पाश्वान
चन्द्रबहादुर विश्वकर्मा
रुकमणी राणा बराइली
हर्कमाया विश्वकर्मा
गंगा प्रसाद यादव
अमृतराज लालवंशी
विना देवि
अमृतादेवि अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
सराज अहमद फारखी

माओवादीबाट समानुपातिक  समावेशी प्रतिनिधित्वको आधारमा निर्वाचन आयोगलाई बुझाएको सूचित यस्तो छ ।
आदिवासी महिलातर्फ–
१. दुर्गा राई
२. मीना तामाङ
३. उर्मिला माझी पौडेल
४. छिरिङ ल्यामु लामा तामाङ

खस आर्य पुरुषतर्फ–
५. हितराज पाण्डे

खस आर्य महिलातर्फ–
६. ज्ञानु बस्नेत सुवेदी
७. विमला सुवेदी
८. नारायणी शर्मा

थारु महिलातर्फ–
९. रुपा सोसी चौधरी

दलित पुरुषतर्फ–
१०. रणेन्द्र बराइली

दलित महिलातर्फ–
११. सुशीला श्रीपाली ठकुरी

मधेशी महिलातर्फ–
१२. मीना यादव
१३ उमरावती देवी यादव

मुस्लिम महिलातर्फ–
१४. कल्पना मियाँ

रास्वपा घन्टिका १३ जना समानुपातिक सांसद यस प्रकार छन्:सन्जालमा गलत नामहरु नहाल्नु होला!

दलित
१. सन्तोष परियार
२. शिव नेपाली

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत

मधेसी
१. लक्ष्मी तिवारी
२. मनिष झा

थारु
१. अशोककुमार चौधरी
मुस्लिम
१.असिम शाह