योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।
विश्वव्यापी सञ्जाल बन्न सफल अाइएमई, ग्लाेबल बैंक र चन्द्रागिरि केबल कार लगायतका सफल व्यवसायी ढकालले महासंघलाई पनि सफलताका साथ नेतृत्व गर्न सक्ने धारणा अन्य व्ययवसायीहरू र विश्लेषकहरूकाे अाएकाे छ । हाम्राे पनि बधाई र शुभकामना ढकाललाई !!