मन्त्रिपरिषदद्धारा सामाजिक सुरक्षा नियमावली २०७५ पारित

457 Hits

काठमाडौं, २८ कात्तिक ।

मन्त्रिपरिषदले सामाजिक सुरक्षा नियमावली २०७५ पारित गरेको छ | श्रम मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा नियमावली पारीत भएको जानकारी दिँदै खुशी ब्यक्त गरेका छन् । विष्टले भनेका छन् – ‘यसको कार्यान्वयनले श्रमिकको जीवनमा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न सहयोग पुग्नेछ |’

Loading...

Related News

आमजनताको जीवन सुरक्षित पार्ने काम गरेकाे छु : मन्त्री गाेकर्ण विष्ट

काठमाडौं, २४ मंसिर – सामाजिक सुरक्षा योजनालाई अहिले सरकारले नयाँ युगको सुरुवातको संज्ञा दिएर प्रचार गरिरहेको छ । यो कसरी…

नेपाली कामदार युएई जाँदा शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न श्रम मन्त्रीले गरे पहल

काठमाडौं, ११ असाेज – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली कामदार युएई जाँदा शुल्क तिर्नु नपर्ने व्यवस्था काे…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी