झापामा पिकअपको ठक्करबाट महिलाको मृत्यु

53 Hits

झापा, २५ कात्तिक
झापामा पिकअपको ठक्करबाट एक महिलाको ज्यान गएको छ । झापाको कनकाई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं. को पिकअप भ्यानले ठक्कर उनको ज्यान गएको हो ।


मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ज्इान गएको हो ।

बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले जानकारी दिएका छन् । चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

Loading...

Related News

तिहारकै मुखमा जीप दुर्घटना, १० को मृत्यु, २ गम्भीर

काठमाडौं, १९ कात्तिक – तिहारकाे रमझमले देशभर खुसी छाइरहेका बेला डाेल्पामा भने सडक दुर्घटनामा १० जनाले ज्यान गुमाएकाेे दुखद खबर…

व्यापारमा लाग्दा गुम्याे डिअाईजि र पत्रकारकाे ज्यान !

काभ्रे, १२ कात्तिक  – काभ्रेमा भएकाे सडक दुर्घटनामा एक वरिष्ठ प्रहरी अधिकृतले ज्यान गुमाएकाे दुखद खबर अायाे। शनिबार सार्वजनिक विदाकाे…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी