सबै राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा

72 Hits

काठमाडौं, २५ कार्तिक । – झण्डै दुई वर्षअघि छुटेका तीनवटा राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा जुटेका छन् । तीनै पार्टीका नेताहरुका अनुसार पार्टी एकता घोषणाको अन्तिम तयारी भइरहेको छ ।


सम्भबत छिट्टै पार्टि एकता हुन्छ -राप्रपा पशुपति समशेर समुहका प्रबक्ता राजेन्द्र गुरुंगले बताएका छन्।
पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी दिन तीनवटै पार्टीका अध्यक्षले आ–आफ्नो पार्टीमा ब्रिफिङ गर्न पार्टी बैठक बोलाएका छन् ।
‘एकताका लागि तीनै अध्यक्षबीच पटक पटक भएका वार्ता र छलफलपछि आ–आफ्नो पार्टीमा छलफल गर्न बैठक बोलाइएको हो ।
तीनै पार्टीका अध्यक्षले छुट्टाछुट्टै वार्ता र छलफल गरेर एकताको गृहकार्य गरेका थिए । पहिलो चरणमा उनीहरुबीच सामूहिक नेतृत्वका आधारमा एकता प्रकृया अघि बढाउने सहमति भएको बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी