तिहारमा स्थानिय तहले लगाए यस्तो नियम

95 Hits

रुपन्देही, २० कात्तिक

रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।

मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने ।

नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ । देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Loading...

Related News

‘ज्यानमारा’ बन्दै ग्रामीण सडक, राती गाडी चलाउन रोक

– विमलबहादुर विष्ट, डोटी, ५ चैत बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी…

रजुवामा विजुली बलेपछि स्थानिय भए खुशी

मकवानपुर- मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ रजुवा बेसीटोलमा बुधबार विद्युत विस्तार गरिएको छ । बुधबार एक कार्यक्रमका बीच मकवानपुरका…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी