यस्तो छ प्रधानमन्त्री अाेलीकाे पछिल्लो स्वास्थ्य अवस्था

165 Hits

काठमाडौं , १३ कात्तिक –

प्रधानमन्त्री के पी शर्मा अाेलीकाे स्वास्थ्य अवस्था स्थिर रहेकाे अस्पतालले जनाएकाे छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री अाेलीकाे छातिमा देखिएकाे संक्रमणकाे रिपोर्ट भने सामान्य रहेकाे अस्पतालले साेमबार साँझ  ६ बजे जारि गरेकाे प्रेस बक्तव्यमा जनाइएको छ ।

प्रधानमन्त्री अाेलीकाे स्वास्थ्य मा समस्या देखिएपछि साेमबार बिहान ४ बजे शिक्षण अस्पतालमा भर्ना गरिएको थियाे ।

 

Loading...

Related News

प्रदेश र संघिय सरकार बैठक : समस्या समाधानको लागि कार्यदल गठन

काठमाडौं, २५ मंसिर । अन्तर प्रदेश परिषदको बैठकले प्रदेशले भोग्नु परेका समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ।…

हाम्रो सफलताले अरुलाई पनि सिकाउन सक्छ : प्रम ओली

काठमाडौँ, १५ मङ्सिर प्रधानमन्त्री एवं नेककपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी