फेन्च लिग वानकाे बदला लियाे पिएसजीले

196 Hits

काठमाडौं, २९ मंसिर/

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेञ्च लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा स्ट्रार्सवर्गलाई ४–२ ले पराजित गर्दै पिएसजी अन्तिम आठमा प्रवेश गरेको हो।

डि मारिया, ड्यानी अल्भेस चम्किए

स्टार फरवार्ड नेइमार अनुपस्थित खेलमा पिएसजीका लागि एन्जेल डि मारिया, ड्यानी अल्भेस र ड्राक्सलरले एक–एक गोल गरे। त्यसअघि स्ट्रार्सवर्गका साल्मियरले आफ्नै पोस्टमा गोल गरेपछि पिएसजीले खेलमा अग्रता लिएको थियो।

जितसँगै पिएसजीले स्ट्रार्सवर्गसँग बदला समेत लिन सफल भएको छ।

फेन्च लिग वानकाे बदला लियाे पिएसजीले
अघिल्लो महिना स्ट्रार्सवर्गले फेन्च लिग वानमा पिएसजीको १५ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको थियो। सिजनमा पहिलो हार बेहोरेको पिएसजीका स्टार फरवार्डद्वय नेइमार र इडिन्सन काभानीले चुक्दा स्ट्रासबर्गले २–१ ले पराजित गरेको थियो। नयाँपत्रिकाबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी