निर्वाचन परिणाम तिब्रतामा, मतगणना २४ सै घण्टा जारी

282 Hits

काठमाडौं, २३ मंसीर
मंसीर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम आउने क्रम अत्यन्त तिब्रतामा छ । मंसीर २१ गते भएको निर्वाचनको परिणाम आउनुभन्दा अगाडि नै २१ गते सम्पन्न निर्वाचनको नतीजा छिटो आइरहेको छ । निर्वाचन आयोगले ४ दिन भित्र सबै मत परिणाम सार्वजनीक गर्ने योजना सार्वजनीक गरेको थियो ।
मत गणना कार्य २४ सै घण्टा जारी रहेको पाइएको छ । आयोगले यस पटकको मतगण्ना कार्य अयन्त चुस्त र व्यवसथीत गर्न सकेको देखिएको छ । नगन्य केही सथान बाहेक अन्य सबै स्थानमा मतगणना कार्य अत्यन्त व्यवस्थित र तिब्रतामा भइरहेको देखिन्छ । जसका कारण दुई दिन भीत्रै करिब ४० प्रतिशत स्थानको परिणाम आइसको देखिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी