आजको विदेशी विनीमय दर : कति छ डलरको भाउ ?

काठमाडौं, ४ असार ।
नेपाल राष्ट्र बैंकले असार ४ का लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८३ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ५५ पैसा रहेको छ ।