यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
ईपिएल फुटबल–आर्सनल विजयी. काठमाडौं,१० वैशाख ।. इङलिश प्रिमियर लिग फुटबलमा गएराती भएको खेलमा आर्सनल बिजयी भएको छ । यो संगै आर्सनल तालीकाको तेस्रो स्थानमा पुगेको छ । गएराती भएको खेलमा वेष्ट ब्रोममाथी २–० को जित निकाल्दै आर्सनल तेश्रो स्थानमा उक्लीएको हो ।. उसको जितमा एलेक्सेस सान्चेजले खेलको छैठौ र ३८ आंैै मिनेटमा गोल गरे । जितसंगै आर्सनलले दोश्रो स्थानमा रहेको टटनह्यामसंगको दुरी ५ अंकमा छोट्याएको छ ।. ३४ औ चरणका खेल सकिदा लेष्टर सिटि ७३ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोश्रो स्थानको टटनह्यामको ६८ र तेश्रो स्थानको आर्सनलको ६३ अंक छ । सण्डरल्याण्ड, न्युक्यासल युनाईटेड र एष्टन भिल्ला भने रेलिगेशन जोनमा रहेका छन् । भदखत।.
ईपिएल फुटबल–आर्सनल विजयी
काठमाडौं,१० वैशाख ।

इङलिश प्रिमियर लिग फुटबलमा गएराती भएको खेलमा आर्सनल बिजयी भएको छ । यो संगै आर्सनल तालीकाको तेस्रो स्थानमा पुगेको छ ।
गएराती भएको खेलमा वेष्ट ब्रोममाथी २–० को जित निकाल्दै आर्सनल तेश्रो स्थानमा उक्लीएको हो ।
उसको जितमा एलेक्सेस सान्चेजले खेलको छैठौ र ३८ आंैै मिनेटमा गोल गरे । जितसंगै आर्सनलले दोश्रो स्थानमा रहेको टटनह्यामसंगको दुरी ५ अंकमा छोट्याएको छ ।
३४ औ चरणका खेल सकिदा लेष्टर सिटि ७३ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोश्रो स्थानको टटनह्यामको ६८ र तेश्रो स्थानको आर्सनलको ६३ अंक छ । सण्डरल्याण्ड, न्युक्यासल युनाईटेड र एष्टन भिल्ला भने रेलिगेशन जोनमा रहेका छन् ।
भदखत।