यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
स्पेनिस लिग ला लिगा फुटबल -रियल मड्रिडद्धारा गेटाफे ५–० ले पराजीत. स्पेनिस लिग ला लिगा फुटबल -रियल मड्रिडद्धारा गेटाफे ५–० ले पराजीत. काठमाडौं, बैशाख ५ ।. स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा रियल मड्रिडले फराकिलो जित हात पारेको छ ।. रियल मड्रिडले शनिबार राती भएको खेलमा गेटाफेलाई उसकै मैदानमा ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।. खेलमा रियल मड्रिडलाई बिजयी गराउन करिम बेन्जेमा, इस्को, गारेथ बेल, हामेश रोड्रिग्वेज र क्रिश्चियानो रोनाल्डोले समान १–१ गोल गरे ।. जितसँगै ३३ खेलबाट ७५ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको बार्सिलोना ७६ अंकका साथ पहिलो स्थानमा छ । बार्सिलोनाले आज भ्यालेन्सियासँग खेल्दै छ ।. खेल नेपाली समय अनुसार राती सबा १२ बजे बार्सिलोनाको मैदानमा हुने छ । ला लिगाको पछिल्ला दुइ खेलमा बार्सिलोना लगातार पराजित भएसँगै ला लिगाको उपाधी होड खुल्ला भएको छ ।. ला लिगा फुटबल अन्तर्गत आइतबार राती हुने अर्को खेलमा एथ्लेटिको मड्रिड र ग्रानाडा भिड्दै छन् ।. खेल नेपाली समय अनुसार राती १० बजे एथ्लेटिको मड्रिडको मैदानमा हुने छ । तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ३२ खेलबाट ७३ अंक जोडेको छ ।.
स्पेनिस लिग ला लिगा फुटबल -रियल मड्रिडद्धारा गेटाफे ५–० ले पराजीत
काठमाडौं, बैशाख ५ ।

स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा रियल मड्रिडले फराकिलो जित हात पारेको छ ।
रियल मड्रिडले शनिबार राती भएको खेलमा गेटाफेलाई उसकै मैदानमा ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलमा रियल मड्रिडलाई बिजयी गराउन करिम बेन्जेमा, इस्को, गारेथ बेल, हामेश रोड्रिग्वेज र क्रिश्चियानो रोनाल्डोले समान १–१ गोल गरे ।
जितसँगै ३३ खेलबाट ७५ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको बार्सिलोना ७६ अंकका साथ पहिलो स्थानमा छ । बार्सिलोनाले आज भ्यालेन्सियासँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार राती सबा १२ बजे बार्सिलोनाको मैदानमा हुने छ । ला लिगाको पछिल्ला दुइ खेलमा बार्सिलोना लगातार पराजित भएसँगै ला लिगाको उपाधी होड खुल्ला भएको छ ।
ला लिगा फुटबल अन्तर्गत आइतबार राती हुने अर्को खेलमा एथ्लेटिको मड्रिड र ग्रानाडा भिड्दै छन् ।
खेल नेपाली समय अनुसार राती १० बजे एथ्लेटिको मड्रिडको मैदानमा हुने छ । तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ३२ खेलबाट ७३ अंक जोडेको छ ।