यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
महँगोमा बिक्री गर्ने शुभ र रचना ग्यास मालिक पक्राउ. काठमाडौं, १२ चैत ।. ग्यास डिपोबाट तोकिएकोभन्दा बढी मूल्यमा ग्यास बिक्री गर्ने श्री शुभ ग्यास ट्रेडर्स र रचना ग्यास ट्रेडर्सका सञ्चालक पक्राउ परेका छन् ।. काठमाडौं बागबजार बस्ने शुभ ट्रेडर्सका सञ्चालक बाग्लुङ काँडेबाँस–९ का रामप्रसाद कँडेल र बागबजार बस्ने रचना ट्रेडर्सका सञ्चालक देवनारायण तण्डुकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।. श्री शुभले ओम ग्यास भरिएका ३७ थान र रचनाले सुगम ग्यासका भरिएका १८ थान सिलिन्डर प्रहरीले बरामद गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।.
महँगोमा बिक्री गर्ने शुभ र रचना ग्यास मालिक पक्राउ
काठमाडौं, १२ चैत ।
ग्यास डिपोबाट तोकिएकोभन्दा बढी मूल्यमा ग्यास बिक्री गर्ने श्री शुभ ग्यास ट्रेडर्स र रचना ग्यास ट्रेडर्सका सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौं बागबजार बस्ने शुभ ट्रेडर्सका सञ्चालक बाग्लुङ काँडेबाँस–९ का रामप्रसाद कँडेल र बागबजार बस्ने रचना ट्रेडर्सका सञ्चालक देवनारायण तण्डुकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
श्री शुभले ओम ग्यास भरिएका ३७ थान र रचनाले सुगम ग्यासका भरिएका १८ थान सिलिन्डर प्रहरीले बरामद गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।