अमेरिकी आकाशमा विमान उडाउन राेक लगाइयाे
अमेरिकामा देशभरका विमानस्थलमा उडान राेकिएकाे छ । एयर ट्राफिक कन्ट्रोल प्रणालीमा देखिएको ठूलो प्राविधिक समस्याका कारण यस्तो असामान्य निर्णय लिनुपरेको बताइएको छ । अमेरिकी समय अनुसार शुक्रबार दिउँसो करिब ४ बजे (पूर्वी अमेरिकी समय) एफएएले देशभरका विमानस्थलबाट हुने उडान तत्कालका लागि रोक्न निर्देशन जारी गरेको थियो। एफएएका अनुसार असाधारण परिस्थिति र उडान सुरक्षालाई ध्यानमा राख्दै … Continue reading अमेरिकी आकाशमा विमान उडाउन राेक लगाइयाे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed