काठमाडौं पुर्व सिडिओ रिजाल पक्राउ
जेनजी आन्दोलनकाे बेला काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई आज पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।





