कांग्रेस नेता पुर्व मन्त्री खड्का पक्राउ
नेपाली कांग्रेसका नेता तथा पुर्व उर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई सीआईबीले सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा पक्राउ गरेको बताएको छ ।
गृहमन्त्री सुधन गुरुले खड्कालाई २४ भदौमा बरामद रकमको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।
खड्का स्काउटका जग्गा विवादमा मुछिएका छन् र भाडा नतिरेको आरोपमा मुद्दा चलिरहेको छ।





