समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका ११० सांसद काे काे हुन् ?

मूलखबर संवाददाता
काठमाडौं

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा समानुपातिक तर्फकाे अन्तिम नतीजा प्रकाशित भइसकेकाे छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका ११० सांसदको सूची सार्वजनिक गरेको छ ।

आयोगले सोमबार ६ राजनीतिक दलबाट समानुपातिक सांसद बनेकाहरूको सूची सार्वजनिक गरेको हो । निर्वाचित सांसदहरुलाई आवश्यक कागजात बोकेर बिहीबार दिउँसोसम्म आयोगमा उपस्थित हुन भनिएको छ ।

नाम हेर्न यहाँ क्लिक गर्नुहाेस् 

Samanupatik_Elected