अहिलेसम्म कुन दलले कति पाएका छन् समानुपातिक मत ?
प्रतिनिधि सभाकाे निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष तर्फकाे मतगणनाकाे परिणाम आइरहेका बेला समानुपातिक तर्फकाे मतगणना पनि जारी छ ।
आज विहान १० बजेसम्मकाे मतगणना हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक पहिलो स्थानमाछ ।
बिहान १० बजेसम्म गणना भएको कुल मत मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको १२ लाख ९५हजार बढि छ भने नेपाली कांग्रेसले ४ लाख ३९ हजार, एमालेले ३ लाख ४९ हजार, नेकपाकाे १ लाख ७० हजार, राप्रपाकाे ९३ हजार र श्रम संस्कृति पार्टीको ५१ हजार मत देखिएकाे छ ।




